सर्वोच्चद्वारा प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश
काठमाडाैं | सर्वोच्च अदालतले आइतवार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ । सर्वोच्च अदालतले चार महिना अघि ( फागुन १९ मा)जारी भएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता दिँदै आइतबार यो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले अध्यक्ष बस्नेतलाई हटाउने उद्देश्यले सोधिएको […]
२०७९ असार १३ गते, सोमबार