युवा संगठनद्वारा हामी युक्रेनको पक्षमा छौं´ भन्ने बोर्ड हटाउन माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठनले नेपालस्थित अमेरिकी दूतावास बाहिरहामी युक्रेनको पक्षमा छौं´ भन्ने ठूलो बोर्ड राखिएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल उक्त बोर्ड हटाउन माग गरेको छ । सो संगठनले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस प्रकारको कार्यले नेपालको असंलग्नताको नीतिको ठाडो उल्लंघन हुन जाने ठोकुवा गर्दै तत्काल उक्त बोर्ड […]
२०७८ चैत्र ३० गते, बुधबार