राष्ट्रिय मुस्लिम मुक्ति मोर्चा रुपन्देहीको अध्यक्षमा खान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय मुस्लिम मुक्ति मोर्चा नेपाल रुपन्देहीको प्रथम भेलाले राजु खानको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मुहमद इस्लाम खाँ, सचिव समुदीन, सहसचिव फकुरदिन मुसलमान, कोषाध्यक्ष रहिम रहम रहेका छन् । अन्य सदस्यहरूमा पिन्टु अली, ग्यासुदिन मुसलमान, महमदरसिद मुसलमान, जफर अलि, स्माइल, इन्सुमियाँ, सुगरिम, जुठमुस्लिम मियालगायत […]
२०७८ आश्विन २० गते, बुधबार