दलित मुक्ति मोर्चा गोरखाको अध्यक्षमा चीनकाजी रसाइली
काठमाडौँ । दलित मुक्ति मोर्चा गोरखाको तेस्रो जिल्ला भेलाले चीनकाजी रसाइलीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । सो भेलामा नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका कार्यालय सचिव रूपेश प्रमुख अतिथि रहेका थिए । नेपाल कम्युनिस्ट पार्टी गोरखाका सेक्रेटरी सरल, दलित मुक्ति मोर्चाका गण्डक ब्युरो संयोजक उमेश सीके, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ […]
२०७८ बैशाख ८ गते, बुधबार