सांसद थापाले संसद् बैठकमै च्याते बजेट पुस्तक
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मर बहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका छन् । आजको संसद् बैठकमा थापाले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको भन्दै बजेट पुस्तक च्यातेका हुन् । उनले भने -‘भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन। बजेट किताबले जनताबाट उठेको […]
२०८२ असार ५ गते, बिहीबार