प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सामूहिक छलफल गरेका हुन् । सत्तारुढ नेकपाविच विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग परामर्श गरेका हुन […]
२०७७ मंसिर ७ गते, आईतवार