नेकपाद्वारा सहिदको घरमा जनश्रम
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले सहिदको घरमा जनश्रमदान गरेको छ । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्दै आईरहेको नेपाल कम्युनिस्ट पार्टी कास्कीले सेक्रेटरी विस्वासको नेतृत्वमा यसपटक तत्कालिन जनयुद्धका सहिद बिजयराज बास्तोलाको घरमा पुगेर दाइँ हाली धान थन्क्याएर सहयोग गरेको हो । जनश्रमदान गर्दै नेकपा कास्की जिल्ला सेक्रेटरी विस्वासले सहिद, बेपत्ता र घाईतेहरु साथै आम जनताको […]
२०७७ कार्तिक ३० गते, आईतवार