डा. बाबुराम भट्टराईद्वारा संसद अधिवेशन बोलाउन माग
काठमाडौं । पूर्वप्रधानमन्त्री एबम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष सांसद डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन । डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् संघीय संसदको अधिवेशन बोलाउन माग गरेका हुन् । उनले सत्तारुढ दल नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरेपनि हालका लागि गम्भीर विषयमा छलफल गर्न संसद अधिवेशन बोलाउनुपर्ने […]
२०७७ कार्तिक २२ गते, शनिबार