अक्टोबर क्रान्ति र कला साहित्यबारे अन्तरक्रिया सम्पन्न
काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोद्वारा शुक्रबार अक्टोबर क्रान्ति र कला साहित्यबारे अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा वक्ताहरुले रूसी समाजवादी अक्टोबर क्रान्तिको युगान्तकारी महत्व भएको भन्दै नेपालमा यसले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागी क्रान्तिकारीहरुलाई उत्प्रेरणा दिइरहेको बताएका छन् ।महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं लेखक डा. शिवशङ्कर बस्यालले अक्टोबर क्रान्तिले तत्कालीन जारसत्ताको जाँतोमुनि पिसिएका […]
२०७७ कार्तिक १ गते, शनिबार