राजनीति

‘प्रशासनको बेवास्ताका कारण दलितहरूले ज्यान गुमाउनुप-यो’

काठमाडौं । दलित मुक्ति मोर्चाले बागलुङमा बाढीपछि आएको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बागलुङमा पहिरोमा पुरिई दलित समुदायका धेरै मानिसको ज्यान गएको र बेपत्ता हुनेहरू पनि अधिकांश दलित समुदायकै भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माको […]

२०७७ भाद्र २० गते, शनिबार

‘होम डेलिभरी’ सेवाको मापदण्ड तोकियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै शुक्रबारदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको शुक्रबारदेखि नै अनुगमन शुरुआत भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।“कोभिड–१९ को […]

२०७७ भाद्र १९ गते, शुक्रबार

उपत्यकाका मेयरहरुद्वारा निषेधाज्ञा खुकुलो बनाएकोमा असन्तुष्टि व्यक्त

काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा खुकुलो बनाएकोमा असन्तुष्टि जनाएको छ ।फोरमका उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी निर्माणसँग सम्बन्धित पसल– व्यवसाय खुला गरेकामा असन्तुष्टि जनाएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयले उपत्यका भित्र दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल, व्यवसाय संचालन गर्न […]

२०७७ भाद्र १८ गते, बिहीबार

गोली प्रहार गरी गिरफ्तार : नेकपाद्वारा बिनासर्त रिहा गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोले सिन्धुलीबाट आफ्नो पार्टीका ८ जना कार्यकर्तालाई प्रहरीले ८ राउन्ड गोली चलाएर गिरफ्तार गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ ।पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बुधबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गर्दै आफ्नो पार्टीका कार्यकर्ता अखण्डलाई प्रहरीले गिरफ्तारीका क्रममा खुट्टा भाँचिदिएको बताएका छन् । साथै अरुणले […]

२०७७ भाद्र १८ गते, बिहीबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ २४ सम्म लम्बियो

काठमाडौं । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । गत भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कायम गरिएकोमा पुनः सात दिन थप गरी आज राति १२ बजे सम्मका लागि कायम गरिएको थियो । आज त्यसलाई बढाएर भदौ २४ गते राति […]

२०७७ भाद्र १७ गते, बुधबार

युवा संगठन परिवर्तन गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न

काठमाडौं । युवा संगठन नेपाल, परिवर्तन गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेश विक्रम चन्द प्रमुख अतिथि रहेको भेलाले कुमारको अध्यक्षतमा १७ सदस्यीय परिवर्तन गाउँ कमिटी निर्वाचित गरेको छ ।उक्त भेलालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले युवाहरू नै देश परिवर्तनको मुख्य […]

२०७७ भाद्र १७ गते, बुधबार

प्रधानाध्यापकको सुराकीमा नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौं । सिन्धुली तिनपाटन गाउ पालिका वडा न ८ स्थित भीमसेन आधारभूत बिद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको सुराकीमा नेपाल कम्युनिष्ट पार्टीका ८ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । प्रधानाध्यापक भण्डारीले गत आईतवार दिउसो सो बिद्यालयको बाटो गरि हिडेका उनीहरुको बारेमा प्रहरीलाई खबर गरि गिरफतार गर्न लगाएको सम्बद्ध स्रोतले बताएको छ।

२०७७ भाद्र १७ गते, बुधबार

राष्ट्रिय जनगणना २०७८ का लागि प्रश्नावली प्रकाशन

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गएकाे साउन २६ गते स्वीकृत गरेको राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रश्नावली प्रकाशन गरिएको जनाएको छ । यसअघि राष्ट्रिय जनगणना […]

२०७७ भाद्र १६ गते, मंगलवार

माेटरसाइकलमा लिफ्ट दिदा गिरफ्तार !

काठमाडौं । सल्यानमा माेटरसाइकलमा लिफ्ट दिएका कारण एक सर्बसाधारणलाई प्रहरीले गिरफ्तार गरेको छ । युवा संगठन नेपाल सल्यानका जिल्ला सदस्य प्रकाश गिरी र अाफ्नाे कामकाे सिलसिलामा गएका माेटरसाइकल लिफ्ट दिएका सर्बसाधारण गाेरख के.सी लाई प्रहरीले गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सेक्रेटरी तुफानले विज्ञप्ति जारी गरि मानवअधिकार उल्लंघन गरि गिरफ्तार गरिएका उहाँहरुलाई […]

२०७७ भाद्र १६ गते, मंगलवार

खानेपानी र जलविद्युतको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने चेतावनी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी आयोजना र तालागाड जलविद्युत् आयोजनाको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने जनाएको छ ।सो पार्टीको पञ्चदेवल विनायक नगर समितिले विज्ञप्ति जारी गरी नगरपालिकाको वडा नं ६ का अध्यक्ष पूर्णबहादुर रावलले खानेपानी आयोजनाको इन्टेकसहितको निर्माणाधीन संरचना भत्काएको र वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढाले जलविद्युत् आयोजनाको कुलो […]

२०७७ भाद्र १५ गते, सोमबार