खोकनामा किसान र प्रहरीबीच झडप
काठमाडौँ, २० असार । ललितपुरको खोकनामा प्रहरी र स्थानीय किसानबीच झडप भएको छ । काठमाडौं निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको जग्गामा स्थानीयले आज रोपाइ गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको हो । किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएको भन्दै खनजोत गरी रोपाइँ गरेका थिए । फाष्ट ट्रयाक पर्ने जमिनमा नै स्थानीय किसानहरुले संयुक्त रूपमा […]
२०७७ असार २० गते, शनिबार