एमसीसीविरुद्ध कार्यक्रम : वली र देउवाको पुतलादहन
काठमाडौँ , १४ असार । एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला शनिबार नेकपा जाजरकोटले जिल्लाका विभिन्न स्थानमा प्रधानमन्त्री केपी वली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पुतलादहन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा जिल्लास्तरीय नेता–कार्यकर्ताले एमसीसीविरुद्ध पार्टीको धारणा सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विवेकले […]
२०७७ असार १४ गते, आईतवार