नेपाल कम्युनिस्ट पार्टीद्वारा एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन : एमसीसीविरुद्ध र राष्ट्रियता रक्षाका पक्षमा एक हुन आम जनसमुदायहरूलाई आग्रह
काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध शुक्रबार देशव्यापी प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा शुक्रबार देशैभर विरोध प्रदर्शन गरेका हुन् । यसअघि एमसीसीविरुद्ध पर्चा, पम्प्लेटिङ, कोणसभा, मशाल जुलुस, पुतला जलाउने, गोष्ठी, अन्तरक्रियालगायत विभिन्न […]
२०७७ असार ६ गते, शनिबार