नगरपालिकाका मेयर र उपमेयर नेकपाको कारबाही सूचीमा
काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टीको सेती–महाकाली स्वायत्त प्रदेशअन्तर्गत जिल्ला जनपरिषद् अछामले मङ्गलसेन नपाका मेयर पदम बोहरा र उपमेयर सरिता उपाध्यायले नगरपालिकाका निर्माणकार्यलगायत अन्य कामकारबाहीहरूमा व्यापक भ्रष्टाचार गर्ने र कमिसन खाने गरेको विषयमा स्थानीय जनताले जिल्ला जनपरिषद् अछामको कार्यालयमा उजुरी दर्ता गराएकाले कारबाही सूचीमा राखिएको जनाएको छ । जिल्ला जनपरिषद् अछामका प्रमुख निरक शाहीले […]
२०७७ जेष्ठ ३० गते, शुक्रबार