राजनीति

सरकारी गाडीमा आगजनी

काठमाडौं, १० साउन । पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगो लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी अर्जुन रानाभाटले […]

२०७६ श्रावण १० गते, शुक्रबार

प्रचण्ड, बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी

काठमाडौं, ९ साउन । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले प्रचण्ड, बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी दिएका छन । उनले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत (दी हेग) जाने चेतावनी दिएका हुन् । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै उनले आफूहरुको पुनःस्थापनाका लागि सहयोग नगरे तत्कालीन माओवादीका नेताहरु पुष्पकमल […]

२०७६ श्रावण ९ गते, बिहीबार

युवा संगठनका नेतालाई बिनाशर्त रिहा गर्न माग

काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टीले युवा संगठन, नेपालका तनहुँ जिल्ला अध्यक्ष नेत्र थपा र जिल्ला सचिव दृष्टिलाई साउन ७ गते दमौली बजारबाट गिरफ्तार गरेकोप्रति घोर भत्र्सना र निन्दा गर्दै विना सर्त स–सम्मान रिहा गर्न माग गरेको छ । सो पार्टीका तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन र सेक्रेटरी आनन्दले बुधबार एक विज्ञप्ति निकाली जिल्ला […]

२०७६ श्रावण ९ गते, बिहीबार

नेकपाका नेता माइला लामा कारागार चलान

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका व्युरो इन्चार्ज माइला लामा प्रज्वललाई कारागार चलान गरेको छ । ललितपुर जिल्ला अदालतमा मंगलवार भएको थुनछेकको बहसपछि अदालतले थप अनुसन्धान आवश्यक रहेको भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ४ नम्बर ईजलासमा भएको बहस पैरवी खाजा समय भन्दा अगाडि नै सकिएको थियो […]

२०७६ श्रावण ८ गते, बुधबार

आज ४१ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवस

काठमाडौं, ७ साउन । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस छ । पुष्पलालको सम्झनामा आज विविध कार्यक्रम गरिने सत्तारुढ दल नेकपाले जनाएको छ । १९८१ असार १५ मा भक्तलाल र तुलसीमाया श्रेष्ठको सन्तानको रुपमा रामेछापको भँगेरी गाउँमा पुष्पलालको जन्म भएको थियो । उनको निधन २०३५ साउन ७ […]

२०७६ श्रावण ७ गते, मंगलवार

आज ३७ औं बीपी स्मृति दिवस

काठमाडौं, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो […]

२०७६ श्रावण ६ गते, सोमबार

बन्दुक बोकेर दलाल सत्ता ध्वस्त पार्ने चेतावनी

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन् । महासचिव बैद्यले प्राईम टाईम टाईम्स टेलिजिभनबाट आज राति ८ः०० बजे प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो घोषणा गरेका हुन् । उनले एकताको लागि विप्लवसँग […]

२०७६ श्रावण ५ गते, आईतवार

‘सरकारविरुद्ध सशक्त जनआन्दोलन गर्नुको बिकल्प छैन ‘

काठमाडौं ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले सरकारविरुद्ध सशक्त जनआन्दोलन गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा […]

२०७६ श्रावण ३ गते, शुक्रबार

मालवाहक सवारी साधन थन्काएर आन्दोलन !

काठमाडौं, १ साउन । राजस्व विभागले चुहावट रोक्नका लागि आजदेखि कार्यान्वयनमा ल्याएको मालवाहक सवारी साधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोध गर्दै व्यवसायीहरुले मालवाहक सवारी साधन थन्काएर आन्दोलन सुरु गरेका छन् । त्यसैगरी ढुवानी भाडामा भ्याट प्रभावकारी नरहेको भन्दै व्यवसायीले सरकारलाई दवाव दिन सवारी साधन थन्क्याएर देशभर सामान ओसार पसार ठप्प पारेका हुन् । आर्थिक […]

२०७६ श्रावण १ गते, बुधबार

याेगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा

काठमाडौं, १ साउन । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको जनाएको छ । शुरुमा चार योजना औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् । सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत […]

२०७६ श्रावण १ गते, बुधबार