पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री र सचिवलाई निलम्बन गर्न सिफारिस
काठमाडौँ, १८ पुस । वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको हो । उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई दोषी ठहर […]
२०७५ पुष १८ गते, बुधबार