अन्तरप्रदेश परिषद्को बैठक स्थगित
काठमाडौं , २३ भदौ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै गएर आरोप प्रत्यारोपमा उत्रिएपछि अन्तरप्रदेश परिषद्को बैठक नै स्थगित गरिएको छ ।मुख्यमन्त्रीहरुले संघीय सरकारको चर्को आलोचना गरेपछि आइतबार हुने भनिएको अन्तरप्रदेश परिषद्को बैठक स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुले संघीय सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाउँदै अन्तरप्रदेश परिषद्को बैठक स्थगित गरेको बताइएको छ […]
२०७५ भाद्र २३ गते, शनिबार