चिकित्सा शिक्षा विधेयक तोडमोड गरिए फेरि अनशन
काठमाडौं, १३ भदौ । प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरिए फेरि अनशन बस्ने चेतावनी दिएका छन् । उनले आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकपछि चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरी माफिया र नेतामुखी बुँदा थपिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । उनले आफू चिकित्सा शिक्षालाई सस्तो, निःशुल्क, गुणस्तरीय […]
२०७५ भाद्र १३ गते, बुधबार