३ देशमा राजदूत नियुक्त
काठमाडौं, २६ कात्तिक । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्बको बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य , मलेसियाको लागि उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि राजदूतमा कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्त गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बैठकमा धेरै विषयमा छलफल भई आवश्यक […]
२०७५ कार्तिक २६ गते, सोमबार