भौतिक पूर्वाधारमन्त्री स्थापित बर्खास्त
काठमाडाैं, १६ कार्तिक । भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि उनलाई बर्खास्त गरिएको हो । प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुक्रबार मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन् । संविधानको धारा १६९ को उपधारा २ बमोजिम मन्त्री स्थापितलाई बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए । दुई […]
२०७५ कार्तिक १६ गते, शुक्रबार