प्रधानसेनापति भारत प्रस्थान
काठमाडौं, २३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय सेनाका सेनाध्यक्ष विपीन रावतको औपचारिक निमन्त्रणामा उनी बुधबार भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । उनलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सन्चालित […]
२०७५ जेष्ठ २३ गते, बुधबार