नेकपा मधेस प्रदेशद्वारा प्रतिगमनविरुद्ध मशाल जुलुस
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, मधेस प्रदेशले प्रतिगमनविरुद्ध जनकपुरमा मशाल जुलुस प्रदर्शन गरेको छ। सो पार्टीले बिहिबार साँझ राजावादीहरूको प्रतिगमनकारी हर्कत, संघीयता मास्ने षड्यन्त्र र दलाल पुँजीवादको विरुद्ध जनकपुरमा राँके जुलुस प्रदर्शन गरेको हो।जनकपुरधाम बजारको भानुचौकबाट शुरु भएको जुलुस प्रतिगमन विरुद्ध नारा लगाउँदै मिल्स एरिया चोकमा पुगेर सभामा परिणत भएको थियो ।उक्त सभाबाई पार्टीका केन्द्रीय […]
२०८२ बैशाख ५ गते, शुक्रबार