भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक
काठमाडौं, २७ फागुन । भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली मारिएपछि कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक लगाइएको छ । असहज परिस्थिति सृजना भएको भन्दै दैनिक रुपमा सीमावर्ती क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सबै सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको हो । सीमा नाका गड्डाचौकी, दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी, पुनर्वासलगायतका सीमा नाकाबाट सवारी साधन आवागमनमा रोक […]
२०७३ फाल्गुन २७ गते, शुक्रबार