सरकारबाटै राष्ट्रिय गोपनीयता भंग
काठमाडौ, ९ साउन । युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ । मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन गर्ने सरकारको निर्णय सार्वजनिक हुँदा मुलुकले अपानाउनुपर्ने गोपनीयता छताछुल्ल भएको हो। सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फोज तैनाथ गर्नुपर्ने विषयलाई […]
२०७३ श्रावण ९ गते, आईतवार