राष्ट्रिय परिचय पत्रको ठेक्का फ्रान्सेली कम्पनीलार्इ
काठमाडौ, ३२ जेठ । आठ वर्ष लामो विवादकाबीच गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र (स्मार्टकार्ड) को ठेक्का फ्रान्सेली कम्पनी मर्फोलाई दिएको छ। ठेक्का हालेका ६ कम्पनीमध्ये सबभन्दा न्युन दररेट हालेको भन्दै गृहको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले ८५ करोड रुपैंया बराबरको ठेक्काका लागि मर्फोको चयन गरेको हो। पाँच वर्षभित्र नागरिकता विस्थापित गरी स्मार्टकार्ड वितरण गर्ने रणनीति […]
२०७३ जेष्ठ ३२ गते, मंगलवार