नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौं : भारतीय मन्त्री
काठमाडौं, १० जेठ । भारतका विद्युत मन्त्री पियुष गोयलले नेपालको सार्वभौमिकता र अखण्डतामा भारतबाट कहिल्यै खतरा नहुने बताएका छन् । नेपालको सार्वभौमिकताको सम्मान गर्ने जनाउँदै उनले भारतले समानतामा आधारित सम्बन्ध चाहेको प्रष्ट्याए । ‘हामीलाई हाम्रो सार्वभौमिकता जति प्यारो छ, नेपालको सार्वभौमिकता पनि त्यति नै प्यारो छ,’ नेपालबाट आएका पत्रकारसँग आइतबार आफ्नै कार्यकक्षमा कुराकानी गर्दै भारतीय […]
२०७३ जेष्ठ १० गते, सोमबार