पूर्वराजाको भारत भ्रमणले एमाओवादीमा खैलाबैला
काठमाडौं, १८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको आकस्मिक भारत भ्रमण मुलुकमा विद्यमान असहज परिस्थितिको उपज भएको भन्दै एमाओवादी स्थायी समिति बैठकका सहभागीले यसबारे गम्भीर हुन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । बैठकका सहभागीहरूले गठबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्षसमेत निकालेका छन् । संविधान कार्यान्वयन प्रक्रियामा जान नसकेको, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम […]
२०७३ बैशाख १८ गते, शनिबार