काँग्रेसमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधि सहभागी हुने
काठमाडौँ, ३ फागुन । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ । काँग्रेसमा २४० निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वसहित निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् […]
२०७२ फाल्गुन ३ गते, सोमबार