राजनीति

श्रमिक समुदायमाथिको अपराधिक घटनाहरुको स्थायी समाधान गर्न माग

काठमाडौँ । श्रमिक /दलित समुदायमाथि भइरहेको जातीय छुवाछुत र हिंसाको विषयमा ध्यानाकर्षण गराउँदै संयुक्त राजनीतिक दलित संघर्ष समितिले श्रमिक समुदायमाथिको अपराधिक घटनाहरुको स्थायी समाधानगर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । संयोजक लोक बहादुर विश्वकर्माको नेतृत्वमा संयुक्त राजनीतिक दलित संघर्ष समितिमा आवद्ध श्रमिक/दलित समुदायका नेतृत्व, अधिकारकर्मी, पत्रकार लगायतको टोली गृहमन्त्री कै कार्यकक्षमा उपस्थिति […]

२०८१ फाल्गुन ४ गते, आईतवार

जनखबरका सम्पादक चिमौरिया अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको सल्लाहकार

काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले क्षेप्यास्त्र साप्ताहिक तथा जनखबर अनलाइनका प्रकाशक / सम्पादक राजेन्द्रप्रसाद चिमौरियालाई सल्लाहकारमा मनोनयन गरेको जानकारी गराएको छ। विश्भर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार , साहित्यकार एवम्‌ साँस्कृतिककर्मिहरुको छाता संगठन ,अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको वैठकले उक्त निर्णय गरेको बताइएको छ। यसैगरी, उक्त […]

२०८१ फाल्गुन ४ गते, आईतवार

२२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी !

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एक लाख ६९ हजार ४ सय ३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको जनाएको छ । मन्त्रालयका सचिव केशव कुमार शर्माले पछिल्लो समय करिब २२ लाख थान स्मार्ट सवारी लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको जानकारीसमेत दिए ।यातायात व्यवस्था विभागले २०८० […]

२०८१ फाल्गुन ४ गते, आईतवार

रामेछाप-काठमाडौं समाजवादी सम्पर्क मञ्चकाे अध्यक्षमा तेजबहादुर सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रामेछाप -काठमाडौं समाजवादी सम्पर्क मञ्चकाे तेस्रो जिल्ला भेलाले तेज बहादुर सीकाे अध्यक्षतामा १४ सदस्यीय रामेछाप -काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन गरेको छ । जसको अध्यक्षमा – तेज बहादुर सी, उपाध्यक्ष – लक्ष्मी सी, सचिव- निपुण सी, सहसचिव- धनुराज सी काेषाध्यक्ष- विपना सी, सदस्यहरुमा दिलमान सी , जित बहादुर सी, देव […]

२०८१ फाल्गुन ४ गते, आईतवार

समाजवादी माेर्चा मधेश प्रदेश समिति पुनर्गठन हुने

काठमाडौँ । समाजवादी मोर्चा नेपाल, मधेश प्रदेश समितिको बैठक सम्पन्न भएकाे छ । शुक्रबार जनकपुरमा सम्पन्न बैठकले प्रदेश स्तरिय सभा गर्ने, जिल्ला स्तरमा मोर्चा गठन गर्ने र प्रदेश समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।नेकपाको तर्फबाट स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सी, केन्द्रीय सदस्यहरू, शिला सी, पवन सी र सिआरसी तथा विद्यार्थी […]

२०८१ फाल्गुन ३ गते, शनिबार

परिवर्तनको जग जनयुद्ध

काठमाडौँ । दश वर्षे जनयुद्ध नै परिवर्तनको जग भएको भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा संचालित दश वर्षे जनयुद्धको ३०औं वर्षगाँठको अवसरमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले गणतन्त्र लगायतका उपलब्धिको जग जनयुद्ध भएको बताएका हुन् ।‘जनयुद्धको उपलब्धि र […]

२०८१ फाल्गुन २ गते, शुक्रबार

युवा संगठन नेपाल भरतपुर महानगरको अध्यक्षमा गौरव सी

काठमाडौँ । युवा संगठन नेपाल, चितवन भरतपुर महानगरपालिकाको तेस्रो सम्मेलनले गौरव सीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दो युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीले नेपाली युवाहरु प्रत्येक दिन विदेशिदै गरेको पनि राज्य रमिता हेरेर बसिरहेको बताए। उनले विदेशवाट आएको रेमिटेन्सले नेपालको अर्थतन्त्र धानिएको र नेपालका दलालहरुले त्यो […]

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘सी गाँउ’माल्कोटमा पुग्यो गाडी, स्थानीय भन्छन्- ‘काम गर्ने कालु मकै खाने …’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहलमा खनिएको मोटर बाटो हुदै सी गाउँ माल्कोटमा गाडी पुगेको छ । गाउँपालिकाको योजनामा मंगलवार माल्कोटमा गाडी पुगेपछि स्थानीयवासीहरु खुसी त भए तर उनीहरुको मनमा केही कालो दाग भने बाँकी रहयो ।स्थानीय सरकारले भव्य तामझामका साथ गाडी आफूले पुर्याएको भन्दै कार्यक्रमको आयोजना गर्यो । कार्यक्रम मार्फत घुमाउरो पारामा मोटर बाटो […]

२०८१ फाल्गुन १ गते, बिहीबार

कोशी प्रदेशसभा सचिव पराजुलीलाई ६ वर्ष कैद

काठमाडौँ । सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ बर्ष कैदको फैसला गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको हो।पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना […]

२०८१ फाल्गुन १ गते, बिहीबार

जनयुद्ध दिवसप्रति ऐक्यबद्धता

काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनयुद्ध दिवसप्रति ऐक्यबद्धता जाहेर गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले ३० औं जनयुद्ध दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो ऐक्यबद्धता जाहेर गरेका हुन्।यस बिषयमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘ आज फागुन १ गते […]

२०८१ फाल्गुन १ गते, बिहीबार