राष्ट्रिय सुरक्षा नीति पारित
काठमाडौँ, २४ वैशाख । राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति पारित गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले धेरै लामो समयको छलफल, सुझाव, विश्लेषणपछि आज बसेको परिषद्को बैठकले सुरक्षा नीति अनुमोदन गरेको बताए । उनले सुरक्षा नीतिलाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने बताए । उनले भने , “कतिपयलाई सुरक्षा नीति भनेको सेना, प्रहरी र […]
२०७३ बैशाख २४ गते, शुक्रबार