संघीय गठबन्धनको बैठक बस्दै
काठमाडौ, ७ बैशाख । संघीय गठबन्धनमाआवद्ध २४ दलको बैठक आज बिहान ११ बजेपछि बस्दैछ । बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ । काठमाडौ केन्द्रित आन्दोलन सुरु भएको घोषणा गरेको गठबन्धनले आज कार्यक्रम तय गर्ने र त्यस अनुसार आन्दोलन सुरु गर्ने बताएको छ । ६ महिनासम्म मधेसमा शान्तिपूर्ण आन्दोलन गर्दा पनि काठमाडौको सत्ता प्रतिक्रिया विहीन […]
२०७३ बैशाख ७ गते, मंगलवार