बार अध्यक्षमा केसी विजयी
काठमाडौं, २६ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी विजयी भएका छन् । लोकतान्त्रिक समूहको नेतृत्व गरेका केसीले प्रगतिशील समूहका विजयकान्त मैनालीलाई पराजित गरेका हुन् । निर्वाचनमा तीन उपाध्यक्ष र तीन सदस्यबाहेक अरु १९ सिटमा लोकतान्त्रिक पक्षधर विजयी भएको छ । तीन उपाध्यक्ष र तीन सदस्य भने प्रगतिशील समूहका विजयी भएका हुन् । महासचिवमा […]
२०७२ चैत्र २६ गते, शुक्रबार