मन्त्रिपरिषद बिस्तार हुदै
काठमाडौ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको विस्तार गर्ने बताइएको छ । आज थपिने मन्त्रीहरुलाई साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी भएको छ । आज एमालेकै रबिन्द्र अधिकारी, राप्रपाका दिपक बोहोरा, समाजवादी जनता पार्टीका पे्रमबहादुर सिंह र परिवार दलको तर्फबाट एकनाथ ढकाललाई सपथ ग्रहण गराउने तयारी रहेको स्रोतले बताएको छ । […]
२०७२ पुष ९ गते, बिहीबार