कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा १३ औं महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा पार्टीको विधान संशोधनलगायत विभिन्न तयारी समितिको गतिविधिका बारेमा छलफल हुने छ । महाधिवेशनका लागि यसअघिको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न १३ समिति गठन गरेको थियो । […]
२०७२ पुष १ गते, बुधबार