माओवादीको नेतृत्वमा ग्रेटर नेपालको मुद्धा उठाउँछौ
काठमाडौं,१६ साउन । देश भक्त संघिय जनवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले स्वदेशका प्रधानमन्त्रि, प्रराष्ट्रमन्त्रिलाई आफू कति क्षेत्रफलको व्यक्ति हुँ भन्ने थाहा नभएको र उनिहरु आफ्नो भूमिप्रति चिन्ति नभएको बताए । यस्तो अवस्थामा विप्लव नेतृत्व नेकपा माओवादीको नेतृत्वमा ग्रेटर नेपालको मुद्धा उठाउने बताएका छन् । यसैगरी सोहि कार्यक्रममा खसान राष्ट्रिय […]
२०७२ श्रावण १६ गते, शनिबार