अखिल नेपाल महिला संघ क्रान्तिकारीको सम्मेलन रुपन्देहीमा हुने
काठमाडौँ । देशभरका मुक्तिकामी महिलाहरु रुपन्देहीमा जम्मा हुने भएका छन् । नेकपा माओवादी निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैठौँ राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएको छ । उनीहरु उक्त सम्मेलनमा भाग लिन रुपन्देही आउने भएका छन् । संघको पार्टी महासचिव विप्लवको उपस्थितिमा सम्पन्न केन्द्रीय समितिको बैठकले असोज २० र २१ गते राष्ट्रिय सम्मेलन […]
२०७२ श्रावण २ गते, शनिबार