शवयात्रामा हजारौंको सहभागिता
काठमाडौं, १९ भदौ । गतसोमबार र मंगलबारको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको आज शव यात्रा निकालिएको छ । प्रहरीको गोलीबाट वीरगन्जको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, नगवाका सोहन साह कलवार, बाराको प्रसौनी–८ नौतन बहुअरीका भोला प्रसाद तेली र दिनानाथ साह गोढको मृत्यु भएको थियो । नारायणी उपक्षेत्रीय अस्पताल परिसरबाट मृतक पाँच […]
२०७२ भाद्र १९ गते, शनिबार