सरकार भ्याकेटमा जाने
काठमाडौ, २४ असार । सरकारले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पुनरावलोकन गर्न निवेदन गर्ने भएको छ । सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयन नगर्न र त्यस अनुसार संविधान निर्माण प्रक्रिया अघि नबढाउन दिएको अन्तरिम आदेश खारेज गर्न झण्डै एक महिनापछि सरकार भ्याकेटमा जान लागेको हो । बिहान ११ बजेतिर निवेदन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले […]
२०७२ असार २४ गते, बिहीबार