अनिश्चितकालिन कर्णाली बन्द जारी
काठमाडौं, २९ साउन । कर्णालीलाई मध्यपश्चिमबाट अलग गरेर सुदूरपश्चिममा मिलाइएको भन्दै जुम्लामा भइरहेको आन्दोलनआजपनि जारी रहेको छ ।जुम्लामा आन्दोलनलाई सफल पार्न स्थानीयबासिन्दाले गाउँमा सार्वजनिक काम बन्द गरेर आन्दोलन गरिरहेका छन् भने गाउँगाउँबाट आन्दोलनका लागि सदरमुकाम आइरहेका छन् ।बन्दले पाँच दिनदेखि कुनै पनि सवारी साधन चल्न सकेका छैनन् भने जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द रहेका […]
२०७२ श्रावण २९ गते, शुक्रबार