राजनीति

मंगलबारको भुकम्पवाट ६५ जनाको मृत्यु, झण्डै दुई हजार घाईते

काठमाडौं,३० बैशाख । महाभूकम्पको अठारौ दिनपछि हिजो दिउँसो पुनः ठूलो भूकम्प जाँदा देशका विभिन्न स्थानमा कम्तिमा ६५ जनाको मृत्यु र १९ सय २८ जना घाईते भएका छन् ।हिजो दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी दोलखामा सवैभन्दा बढी ३६ को मृत्यु भएको छ ।यस्तै सिन्धुपाल्चोकमा ११, काठमाडौंमा ४, […]

२०७२ बैशाख ३० गते, बुधबार

सहयोग गर्न ढिला नगर : राष्ट्रसंघ

काठमाडौं, २९ बैशाख । संयुक्त राष्ट्रसंघले नेपालका आएको महाभूकम्पबाट प्रभावित नेपालीलाई सहयोग गर्न आपतकालिन कोषका लागि गरिएको आह्वानप्रति अन्तराष्ट्रिय समुदाय सहयोगमा गरेको ढिलाई प्रति आपत्ति जनाएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रमुख ज्यामी म्याक गोल्ड ड्रिकले नेपालका लागि राहत प्रयत्नमा सहयोगका लागि गत साता आह्वान गरिएको ४ सय १५ मिलियन डलर मध्ये राष्ट्रसंघमा २२ मिलियन […]

२०७२ बैशाख २९ गते, मंगलवार

भूकम्पपीडितलाइ कार्डको व्यवस्था

काठमाडौं, २८ बैशाख । गएको वैशाख १२ गते आएको भूकम्पबाट मृत्यु भएका, भवनहरू पूर्णरुपमा भत्केका र आंशिकरुपमा क्षतिग्रस्त भएका संरचनाको क्षतिपूर्ति दिन राहत कार्डको ब्यवस्था गर्ने भएको छ । काठमाण्डु जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको संयोजनमा काठमाडौंका १० वटा नयाँ नगरपालिकामा सो ब्यवस्था गर्न लागेको हो। आवश्यकताभन्दा अनावश्यक परिवारले विभिन्न निकायको दबाबमा राहत […]

२०७२ बैशाख २८ गते, सोमबार

संकल्प प्रस्तावमाथि संसदमा छलफल हुदै

काठमाडौ २७ वैशाख । व्यवस्थापिका संसदको आज बिहान ११ बजे बस्ने बैठकमा विनाशकारी भूकम्पले पुर्याएको क्षति ,राहत र पुनरस्थापना कार्यलाई एकतावद्ध भइ अघि बढाउने प्रतिवद्धता सहितको संकलप प्रस्तावमाथि छलफल सुरु हुने बताइएको छ । आज र भोली संसद बैठकमा छलफल भएपछि संकल्प प्रस्ताव अनुमोदन गर्ने संसद सचिवालयले जनाएको छ ।सो संकल्प प्रस्तावमा भूकम्प पिडितलाई अस्थायी […]

२०७२ बैशाख २७ गते, आईतवार

प्रहरी र अपराधीबीच गोली हानाहान

काठमाडौं,२६ वैशाख । ताप्लेजुङको साँंवा गाउँ विकास समितिमा प्रहरी र अपराधीबीच गोली हानाहान भएको छ ।प्रहरीको सर्वाधिक खोजीमा रहेका साँवा २ का मण्डेला लिम्बूलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले पनि फायरिङ गरेको जनाएको छ ।सदरमुकाम फुङलिङबाट एकदिनको पैदल दूरीमा रहेको सो गाविसमा पुगेको प्रहरीले शनिबार बिहान ५ बजे नै […]

२०७२ बैशाख २६ गते, शनिबार

भूकम्पबाट मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख

काठमाडौं,२५ वैशाख ।प्रधानमन्त्री सुशील कोइरालाले महाभूकम्पपछिको अवस्थालाई क्रमशः सामान्य बनाउने, पीडितहलाई उचित राहत दिने र पुनःनिर्माणको कामलाई तीव्रताकासाथ अघि बढाउनेलगायतका विषय समेटेर संकल्प प्रस्ताव पेश गरेका छन ।भूकम्पबाट प्रभावितसम्म राहत र पुनःर्निर्माण पुर्‍याउन र अनुगमन गर्न सर्वदलीय संयन्त्र बनाउने संकल्प प्रस्तावमा उल्लेख छ । यस्तै, भूकम्पबाट मृत्यु भएकाहरुको परिवारलाई जनही एक लाख, पूर्णरुपमा घर भत्किएकाहरुलाई […]

२०७२ बैशाख २६ गते, शनिबार

कर्मचारीलाई विदेश जान रोक

काठमाडौं,२५ वैशाख । भूकम्पपीडितका लागि राहत र पुनःस्थापनामा सहयोग गर्नु पर्ने कारण जनाउँदै सामान्य प्रशासन मन्त्रालयले असार मसान्तसम्म र्कचारीहरुलाई विदेश जानबाट रोक लगाएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले ७२ साल असार मसान्तसम्म विदेशमा हुने कुनै पनि गोष्ठी, सेमिनार, सम्मेलन, र अध्ययन भ्रमणमा कुनै पनि निजामती कर्मचारीलाई मनोनयन नगनृ र मनोनयन गरिएको भएपनि […]

२०७२ बैशाख २५ गते, शुक्रबार

परिवार दलद्धारा राष्ट्रिय सरकार गठनको माग

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् सभासद् एकनाथ ढकालले मुलकलाई महा–बितिबाट सहज निकास दिन ,संविधानसभा मार्फत सहमतिमा संविधान जारी गर्नको लागि राष्ट्रिय सयुक्त सरकार गठनको बिकल्प नरहेको बताएका छन् । ढकालले प्रधानमन्त्री सुशील कोइरालासँग राष्ट्रिय सयुक्त सरकार गठनको माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा अध्यक्ष ढकालले देशमा महा–बिपति आइपरेको, संविधान […]

२०७२ बैशाख २५ गते, शुक्रबार

संसदको बैठक शोक प्रस्तावमा सिमित

काठमाडौं, वैशाख २४ । व्यवस्थापिका संसदको बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरुको शोकमा प्रस्ताव पारित गरेको छ ।विहीबार बसेको संसद बैठकले मृतकहरुको चीर शान्तिको कामना गर्दै शोक र मृत्यु भएका परिवारका सदस्य र आफन्तमा समवेदना व्यक्त गरेको हो । संसदको शुक्रबार बस्ने बैठकमा भने महाभूकम्पपछिको विपत्को सामना गर्न संकल्प प्रस्ताव पेश गरिनेछ ।विहीबार बिहान प्रधानमत्री निवास […]

२०७२ बैशाख २४ गते, बिहीबार

घर भाडा बढाए कारवाही : प्रजिअ

काठमाडौँ,२४ वैशाख । काठमाडौंमा भूकम्पले नचर्किएका घरका धनीले कोठा भाडा बढाएको गुनासो आउन थालेपछि त्यसको अनुगमन हुने भएको छ ।विपतको यो बेला साहरा र सहयोग गर्नु पर्नेमा उल्टै भाडा बढाएमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए । उनले भाडा बढाए वा यतिबेला घरबाट भाडामा बस्नेलाई हटाउन खोजे केहि समयका लागि उसको व्यक्तिगत सम्पत्ति […]

२०७२ बैशाख २४ गते, बिहीबार