नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा
काठमाडौं, १६ साउन ।आज नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष भएको छ । कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशका अवसरमा दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बेग्लाबेग्लै बधाई सन्देश जारी गरी एकआपसमा शुभकामना एवम् बधाई आदानप्रदान गरेका छन । राष्ट्रपति डाक्टर रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई बधाई […]
२०७२ श्रावण १६ गते, शनिबार