विवाद समाधान कार्यदल छलफल थाल्दै
काठमाडौ, ३ असार । आजदेखि संविधान मस्यौदा तयार गर्न बनेको कार्यदलले विवाद समाधानका विषयमा छलफल सुरु गर्ने भएको छ । नयाँ संविधानका बाँकी विवाद मिलाउने जिम्मेवारी समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएपछि आजदेखि त्यो कार्यदलले काम थाल्नेछ । समितिअन्तर्गत गठित ५ उपसमितिले संविधानका प्रस्तावना, संक्रमणकालीन व्यवस्था, संविधान संशोधन, महाभियोग प्रस्ताव समिति, संवैधानिक निकायका पदाधिकारीको […]
२०७२ असार ३ गते, बिहीबार