अबैध हतियार बुझाउने म्याद साउन मसान्तसम्म
काठमाडौं, १४ साउन । व्यक्तिले बिनाइजाजत राखेका हतियार साउन मसान्तभित्र नबुझाए प्रहरीले कानुनी कारबाही थाल्ने भएको छ ।अवैध हतियार सङ्कलनका क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङले हतियार बुझाउन दिइएको अन्तिम समयसम्म पनि नबुझाउनेलाई कानुनको दायरामा ल्याइने भएको हो ।प्रहरीले पछिल्लो पटक साउन मसान्तभित्र हतियार बुझाउनका लागि समय तोकेको छ । अघिल्लो वर्ष पनि अवैध हातहतियार सङ्कलनको […]
२०७१ श्रावण १४ गते, बुधबार