एमाले केन्द्रीय कमिटीको बैठक जारी
काठमाडौं, १८ फाल्गुन । पार्टीको आसन्न नवौँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । पार्टीमा देखिएको विवाद समाधान तथा पार्टीको आसन्न नवौँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठकलाई जारी राखेको हो ।बैठकमा पछिल्ला दिनमा पार्टीमा देखिएको विवाद समाधानका विषयमा केन्द्रित भई नवौ महाधिवेशनको मिति र तयारीबारे धारणा राख्न […]
२०७० फाल्गुन १८ गते, आईतवार