बाबुरामद्वारा बैठक बहिस्कार
काठमाडौं , ३१ असार, । एकीकृत नेकपा माओवादीका केन्द्रीय पदाधिकारीसहित विभिन्न विभाग र ब्यूरो इञ्जार्जहरुको सोमबार दिउँसो पेरिसडाँडामा सम्पन्न भएको वैठकमा डा. बाबुराम भट्टराईको भने उपस्थिति भएनन् ।बैठकमा मजदुर नेता शालिकराम जम्मकट्टेल, पुष्मविक्रम मल्ल, झक्कु सुवेदी, अन्तरराष्ट्रिय विभागका सदस्य युवराज चौलागाईलगायत करिब आधा दर्जन नेताहरुले डा. बाबुराम भट्टराइएको त्यागपत्रबारे कुरा राखेको बैठकका सहभागी एक नेताले […]
२०७० असार ३१ गते, सोमबार