‘नेकपा महान आदर्श बोकेको पार्टी’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले नेकपा महान आदर्श बोकेको पार्टी भएको बताएका छन् ।आइतबार घोराहीमा पार्टीको २ नं. क्षेत्र स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता सविनले उक्त कुरा बताएका हुन्।पार्टी सदस्यहरुलाई प्रशिक्षण दिदै नेता सविनले भने –‘यो पार्टी महान आदर्श बोकेको पार्टी हो । नेकपा कलकल बग्ने सुन्दर नदी […]
२०८१ जेष्ठ २८ गते, सोमबार