युवा संगठन कैलालीले भ्रष्टाचार ,लागूऔषध र तस्करीविरुद्ध संघर्ष गर्ने
काठमाडौँ । युवा संगठन नेपाल कैलालीले भ्रष्टाचार ,लागूऔषध र तस्करी विरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको छैठौ पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।उक्त बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य दर्शन सीले राष्ट्र निर्माणको मुख्य जिम्मेवारी युवाहरूको भएको बताउँदै राष्ट्रियताको रक्षा र देश विकासका लागि सम्पूर्ण युवा नेकपाको झण्डामुनि […]
२०८१ श्रावण १९ गते, शनिबार