काठमाडौँ विश्वकै पाँचौँ प्रदूषित सहर
काठमाडौँ । काठमाडौँ विश्वकै पाँचौँ प्रदूषित सहर भएको छ । वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । ० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।काठमाडौँको हावामा पीएम२.५ […]
२०८२ फाल्गुन ८ गते, शुक्रबार