सेती नदीको बाँध खोलिँदै : सतर्क रहन आग्रह

काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सोमबार साँझदेखि बेपत्ता भएका तनहुँका १९ वर्षीय संगम मिश्रलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ । बिरामी भएर मिश्र उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका थिए । इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा […]
२०८० मंसिर २८ गते, बिहीबार