आगलागीवाट चार जनाको मृत्यु

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा […]
२०८० मंसिर ९ गते, शनिबार